अन्तिम खेलमा नेपालको युएइविरुद्ध 160 रनको फराकिलो जित

एसीसी यू–१९ एसिया कपपमा नेपालले अन्तिम खेलमा यूएईलाई एक सय ६० रनले पराजित गरेको छ । जितसँगै नेपालले एसिया कपमा जितका साथ प्रतियोगिता सकेको छ भने विश्वकप छनोटमा ब्यहोरेको हारको बदला पनि लिएको छ ।नेपालको इनिङ्मा कप्तान रोहित कुमार पौडेलले ६७ रनको उत्कृष्ट योगदान दिए । नेपालले सुरुवातमा दुई विकेट गुमाएको थियो । पहिलो बलमा […]

Continue Reading

‘मैले त धोनीको सम्मान गरेको थिएँ, अर्कै अर्थ लगाइयो -कोहलि

एजेन्सी। भारतीय क्रिकेट कप्तान विराट कोहलीले धोनीको फोटो राखेर गरेको ट्विटले तहल्का मच्चाएपछि आफ्नो लागि राम्रो शिक्षा भएको बताएका छन्। उनले सन् २०१६को फोटो जस्मा धोनीको अगाडी कोहली घुंडा टेकेर अभिवादन गरिरहेको फोटो पोष्ट गरेका थिए। उक्त पोष्ट पछि क्रिकेट जगतमा धोनीको सन्यासको संकेत भनेर समाचारहरु बन्न थाले।‘मेरोलागि यो एउटा शिक्षा भएको छ। म जसरी […]

Continue Reading

भारत दक्षिण अफ्रिकासँग ९ विकेटले पराजित

एजेन्सी आइतबार पाहुना टोली दक्षिण अफ्रिकाले घरेलु टोली भारतलाई अन्तिम टि-२० खेलमा ९ विकेटले पराजित गरेको छ।जितसँगै ३ खेलको टि-२० सिरिज १-१ को बराबरीमा सकिएको छ। सिरिजको पहिलो खेल वर्षाका कारण रद्ध भएको थियो।हारसँगै भारतले घरेलु मैदानमा पहिलो पटक दक्षिण अफ्रिका विरूद्ध टि-२० सिरिज जित्ने मौका गुमाएको छ।टस जितेर पहिले ब्याटिङ् गर्ने निर्णय गरेको भारतले […]

Continue Reading

३ दिनमा ‘कबड्डी ३’ को ४ करोड बढी ग्रस कलेक्सन

काठमाडौं – रामबाबु गुरुङ निर्देशित चलचित्र ‘कबड्डी ३’ ले बक्स अफिसमा उत्साहजनक व्यापार गरेको छ । यो फिल्मले पहिलो विकेन्डमा ४ करोड ३२ लाखको ग्रस कलेक्सन गरेको छ ।दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा, विल्सन विक्रम राई, बुद्धि तामाङ, विजय बराल, पुष्कर गुरुङ, माओत्से गुरुङ, रिश्मा गुरुङ लगायतका कलाकारको शीर्ष भूमिका रहेको यो फिल्म हेर्न […]

Continue Reading

देशमा विकास र नेपाली जनतालाई सुख दिने रबिन्द्रको घोषणा

गोरखा – साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले अबको चुनावमा आफ्नो पार्टी निर्विकल्प हुने बताएका छन् । ‘जसले मान्छे मा¥यो, जसले देशको दोहन ग¥यो, जसले जनताको जीवनस्तरमाथि जान दिएन,’ उनले भने, ‘त्यस्ताहरुलाई मत आउने छैन, अबको चुनावमा साझा पार्टी विकल्प होइन, निर्विकल्प हुन्छ ।’पार्टीलाई निर्विकल्प बनाउन आफूहरु दिनरात लाग्ने र त्यसमा जनताको साथ चाहिने मिश्रले बताए […]

Continue Reading

हामी कहिल्यै कश्मीर फर्किँदैनौं, किनकी हामी सक्दैनौं

एजेन्सी। हाम्रो बिदा सामान्य भन्दा निकै फरक हुन्छ। प्रायः जसो तीन साताको बिदा हामी सधैं भाडाको घरमा मनाउँछौं। कहिल्यै पनि कुनै होटलमा जाँदैनौं । हामीहरु आफ्नो स्वामित्वमा रहेको स्थानमा बस्छौं र हामीसँग सधैं खरीद गरेको स्थान नै हुन्छ । त्यहाँ हामी किराना पसल, खेलौना पसल र स्थानीय पुस्तकालयलगायतका स्थान चाहार्छौं । साथै हामीले खेल्ने चौर, […]

Continue Reading

पुल बनेपछि जोखिम मोलेर खोला तर्ने बाध्यता हट्यो

गलकोट– मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गतको बागलुङ–बुर्तिवाङ खण्डको खहरेखोलामा मोटरेबल पुल निर्माण गरिएको छ ।बागलुङ नगरपालिका–३ र काठेखोला गाउँपालिका–१ को सिमानामा बग्ने खहरेखोलामा मोटरेबल पुल निर्माण भएपछि सवारी साधन तथा पैदलयात्रुलाई सहज भएको छ ।बर्खामा निकै ठूलो खोला बग्ने खहरेखोलामा सवारी साधन आउजाउ गर्नका लागि निकै समस्या भएका कारण १८ महिना अगाडि पुल निर्माण थालिएको मध्यपहाडी लोकमार्गले […]

Continue Reading

संविधानले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेको छ : राष्ट्रपति भण्डारी

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले व्यापक जनसहभागितासहित जननिर्वाचित संविधानसभाद्वारा जारी गरिएको, वर्तमान संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेको बताएकी छिन् ।संविधान दिवस एवं राष्ट्रिय दिवसको अवसरमा आज राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा उनले संविधानले मानवअधिकार विधिको शासन, समावेशी लोकतन्त्र, बालिग मताधिकार, स्वतन्त्र न्यायपालिका स्वतन्त्र प्रेस, शक्तिको पृथकीकरण, सन्तुलन र नियन्त्रण समानता र सामाजिक न्यायजस्ता लोकतन्त्र […]

Continue Reading

विश्वका सस्ता पर्यटकीय गन्तव्य मध्ये नेपाल १९ औं स्थानमा

काठमाडौं– सरकारले नेपाल भ्रमण वर्ष २०२० घोषणा गरेर प्रवर्धनात्मक काम गरिरहेका बेला नेपाललाई सहयोग पुग्ने गरी वल्ड इकोनोमिक फोरमले नयाँ सूची सार्वजनिक गरेको छ । जहाँ नेपाल विश्वकै सस्तो पर्यटकीय गन्तव्यका रुपमा सूचीकृत भएको छ ।सरकारले घोषणा गरेको पर्यटन वर्ष सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यमा रहेको नेपाल विदेशी पर्यटकका लागि विश्वमै सस्ता […]

Continue Reading

म पूर्ण अभिनेत्री भइसकें भन्ने हुँदैन रहेछ

अभिनेत्री उपासना सिंह ठकुरीका लागि अभिनय गर्नु भनेको कुनै एउटा पात्रको जिवन जिउने मौका हो। उनी त्यसमा स्वभाविक देखिनुपर्छ भन्ने मान्यता राख्छिन्। त्यस्तै उनी म पूर्ण अभिनेत्री भएँ भनेर कहिले भन्न नसकिने बताउँछिन्। किनकी सिनेमा गरेपिच्छे उनलाई लाग्छ- केहि नयाँ कुरा अझै सिक्न बाँकी छ। यो उनले ‘क्याप्टेन’ र ‘कबड्डी कबड्डी कबड्डी’ सिनेमा गरेपछि सिकेको-बुझेको […]

Continue Reading