अन्तिम खेलमा नेपालको युएइविरुद्ध 160 रनको फराकिलो जित

एसीसी यू–१९ एसिया कपपमा नेपालले अन्तिम खेलमा यूएईलाई एक सय ६० रनले पराजित गरेको छ । जितसँगै नेपालले एसिया कपमा जितका साथ प्रतियोगिता सकेको छ भने विश्वकप छनोटमा ब्यहोरेको हारको बदला पनि लिएको छ ।नेपालको इनिङ्मा कप्तान रोहित कुमार पौडेलले ६७ रनको उत्कृष्ट योगदान दिए । नेपालले सुरुवातमा दुई विकेट गुमाएको थियो । पहिलो बलमा […]

Continue Reading

‘मैले त धोनीको सम्मान गरेको थिएँ, अर्कै अर्थ लगाइयो -कोहलि

एजेन्सी। भारतीय क्रिकेट कप्तान विराट कोहलीले धोनीको फोटो राखेर गरेको ट्विटले तहल्का मच्चाएपछि आफ्नो लागि राम्रो शिक्षा भएको बताएका छन्। उनले सन् २०१६को फोटो जस्मा धोनीको अगाडी कोहली घुंडा टेकेर अभिवादन गरिरहेको फोटो पोष्ट गरेका थिए। उक्त पोष्ट पछि क्रिकेट जगतमा धोनीको सन्यासको संकेत भनेर समाचारहरु बन्न थाले।‘मेरोलागि यो एउटा शिक्षा भएको छ। म जसरी […]

Continue Reading

भारत दक्षिण अफ्रिकासँग ९ विकेटले पराजित

एजेन्सी आइतबार पाहुना टोली दक्षिण अफ्रिकाले घरेलु टोली भारतलाई अन्तिम टि-२० खेलमा ९ विकेटले पराजित गरेको छ।जितसँगै ३ खेलको टि-२० सिरिज १-१ को बराबरीमा सकिएको छ। सिरिजको पहिलो खेल वर्षाका कारण रद्ध भएको थियो।हारसँगै भारतले घरेलु मैदानमा पहिलो पटक दक्षिण अफ्रिका विरूद्ध टि-२० सिरिज जित्ने मौका गुमाएको छ।टस जितेर पहिले ब्याटिङ् गर्ने निर्णय गरेको भारतले […]

Continue Reading

मेस्सीको कमाई कति

एजेन्सी लियोनल मेस्सी अर्जेन्टिनामा श्रमजीवी परिवारमा जन्मेका थिए । मेस्सीका बुबा फ्याक्ट्री स्टिल मजदुर थिए । आमा क्लीनर थिइन् । मेस्सीको फुटबलमा निकै प्रतिभाशाली थिए ।११ वर्षको उमेरमा उनलाई ग्रोथ हार्मोनको कमी भएको थियो । जसका कारण उनले निकै समस्या झेल्नु परेको थियो । यो अवस्थाले मानवीय विकासलाई रोक्छ र मानव विकास हार्मोनको प्रयोगमा उपचार […]

Continue Reading

व्यक्तिगत सम्बन्धका कारण कुनैपनि खेलाडी माथि अन्याय गरिन – पारस खड्का

गतहप्ता १० बर्ष देखि राष्ट्रिय क्रिकेट टिमको कप्तानि गर्दै आएका नेपाली कप्तान पारस खड्काले अचानक कप्तानिबाट राजिनामा दिए । उनको अप्रत्यासित राजिनामाले नेपाली क्रिकेट जगतमा हलचल नै मंचियो ।सन् २००९ देखि राष्ट्रिय टोलीको कप्तानी सम्हालेका पारसकाे कार्यकालमा नेपाली क्रिकेटलाई विदेशमा चिनाउन धेरै राम्रा काम भए । उनले एसीसी टी-२० एलिट कपमा मलेसियाविरुद्ध पहिलो खेलमा कप्तानी […]

Continue Reading

नेपालविरुद्ध एमसिसीको राम्रो सुरुवात

नेपालविरुद्ध एमसिसीको राम्रो सुरुवातनेपाल भ्रमणमा रहेको विश्वको ऐतिहासिक मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) ले नेपालविरुद्धको तीनदिवसीय खेलको पहिलो दिन राम्रो प्रदर्शन गरेको छ।कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको एमसिसीले पहिलो दिन खराब प्रकासका कारण ८६ ओभरमा खेल रोकिनुअघि ६ विकेटको क्षतिमा ३११ रन जोडेको छ। एमसिसीका यासिर आराफात ३५ रन र एलेक्स थमसन […]

Continue Reading