बन्दै गरेको गौमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, जर्मनीको म्युनिख इन्टरनेशनल एयरपोर्टले संचालन गर्ने !

काठमाडौं । सरकारले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मा जर्मनीको म्युनिख इन्टरनेशनललाई दिने तयारी गरेको छ । जर्मन सरकारको २६ प्रतिशत स्वामित्व रहेको म्युनिख एयरपोर्टको प्रस्तावमाथि अध्ययन गरिरहको पर्यटन मन्त्रालयले जानकारी दिएको छ ।गत जेठ १६ गतेको मन्त्रिपरिषद् बैठकले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल खुला प्रतिस्पर्धाबाट नभई दुई सरकारबीचको सम्झौताबाट ‘जीटुजी’ मोडेलमा सञ्चालन गर्ने निर्णय गरेको थियो । […]

Continue Reading

दुई कम्युनिष्ट पार्टीबीचको छलफल उपलब्धिमूलकः रक्षामन्त्री पोखरेल

काठमाडौं– उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल र चिनियाँ कम्युनिष्ट पार्टीबीचको छलफल विचार आदानप्रदानका हिसाबले महत्वपूर्ण भएको बताएका छन् ।कतिपयले चिनियाँ र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) एउटै देशको पार्टी वा त्यसैको शाखा हो कि भनेर चित्रण गरेको प्रसङ्ग जोड्दै नेकपाका केन्द्रीय पार्टी स्कूल विभाग प्रमुखसमेत रहेका उपप्रधानमन्त्री पोखरेलले यसको नामले नै प्रस्ट पार्ने भएकाले आफूले […]

Continue Reading

मेस्सीको कमाई कति

एजेन्सी लियोनल मेस्सी अर्जेन्टिनामा श्रमजीवी परिवारमा जन्मेका थिए । मेस्सीका बुबा फ्याक्ट्री स्टिल मजदुर थिए । आमा क्लीनर थिइन् । मेस्सीको फुटबलमा निकै प्रतिभाशाली थिए ।११ वर्षको उमेरमा उनलाई ग्रोथ हार्मोनको कमी भएको थियो । जसका कारण उनले निकै समस्या झेल्नु परेको थियो । यो अवस्थाले मानवीय विकासलाई रोक्छ र मानव विकास हार्मोनको प्रयोगमा उपचार […]

Continue Reading

व्यक्तिगत सम्बन्धका कारण कुनैपनि खेलाडी माथि अन्याय गरिन – पारस खड्का

गतहप्ता १० बर्ष देखि राष्ट्रिय क्रिकेट टिमको कप्तानि गर्दै आएका नेपाली कप्तान पारस खड्काले अचानक कप्तानिबाट राजिनामा दिए । उनको अप्रत्यासित राजिनामाले नेपाली क्रिकेट जगतमा हलचल नै मंचियो ।सन् २००९ देखि राष्ट्रिय टोलीको कप्तानी सम्हालेका पारसकाे कार्यकालमा नेपाली क्रिकेटलाई विदेशमा चिनाउन धेरै राम्रा काम भए । उनले एसीसी टी-२० एलिट कपमा मलेसियाविरुद्ध पहिलो खेलमा कप्तानी […]

Continue Reading

नेपालविरुद्ध एमसिसीको राम्रो सुरुवात

नेपालविरुद्ध एमसिसीको राम्रो सुरुवातनेपाल भ्रमणमा रहेको विश्वको ऐतिहासिक मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) ले नेपालविरुद्धको तीनदिवसीय खेलको पहिलो दिन राम्रो प्रदर्शन गरेको छ।कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको एमसिसीले पहिलो दिन खराब प्रकासका कारण ८६ ओभरमा खेल रोकिनुअघि ६ विकेटको क्षतिमा ३११ रन जोडेको छ। एमसिसीका यासिर आराफात ३५ रन र एलेक्स थमसन […]

Continue Reading